भारतीय वित्तमन्त्रीलाई रक्षामन्त्रीको पनि दायित्व
नयाँदिल्ली(एजेन्सी) । भारतीय वित्तमन्त्री अरुण जेट्लीले मङ्गलबार रक्षामन्त्री थप कार्यभार सम्हालेका छन् । भारतीय रक्षामन्त्री मनोहर पार्रिकारले पदबाट राजीनामा दिएपछि जेट्लीलाई औपचारिक रुपमा सो पदको जिम्मेदारी दिइएको हो । पार्रिकार...