सर्लाहीमा भारतीय सवारीसाधनको तथ्यांक संकलन गरिने
सर्लाही । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको तथ्यांक संकलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सवारीसाधनको तथ्यांक संकलन...