भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु
काठमाडौँ । भारतीय सुरक्षा बलले मंगलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाइँहरू मध्ये सबैभन्दा ठूलो लडाइ भएको बताए...