शर्मालाई ‘भारती खरेल पुरस्कार’
काठमाडौं । यस वर्षको ‘भारती खरेल पुरस्कार’ साहित्यकार रमा शर्मालाई प्रदान गरिएको छ । पाँच दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार संवद्र्धनमा समीक्षा, अनुसन्धान, प्राध्यापन, निबन्ध सृजनालगायत क्षेत्रमा...