भारत र क्यानडाले एक अर्काका शीर्ष कूटनीतिज्ञहरूलाई गरे निष्कासन
काठमाडौँ । भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको...