२३ फाल्गुन २०८१, शुक्रबार
वन मन्त्री ठकुरी र भारतका वातावरण मन्त्री यादवबीच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा आज भएको...