मुम्बई भ्रमण सकेर काठमाडौँ फर्किँदै रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने काठमाडौँ फर्किँदै छन् । मुम्बई भ्रमण सकेर काठमाडौँ फर्किन लागेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘नितान्त व्यक्तिगत मुम्बई भ्रमण सकेर काठमाडौँ...