प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे सदनलाई जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले...