भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा
काठमाडौं । भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने,...