दशैँमा भारतबाट फर्किनेहरूका लागि सीमा नाकामा रास्वपाको हेल्पडेस्क
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा ‘हेल्पडेस्क’ सञ्चालन गरेको छ । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली दशैं मनाउन स्वदेश फर्किने क्रम सुरु भएपछि...