वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित, पाँच खेलको शृङ्खला १-१ को बराबरी
काठमाडौँ । वेस्ट इन्डिजले दोस्रो टी-२० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला १-१ को बराबरीमा पुर्याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा...