भारतमा पछिल्लो २४ घण्टामा थप एक १ लाख ४९ हजार ३९४ सङ्क्रमित थपिए
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा एक १ लाख ४९ हजार ३९४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । आज (शुक्रबार) सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यसै अवधिमा कोरोना सङ्क्रमणको कारण १ हजार...