भारतको धौलीगंगा बाँध खोलिँदै, तटीय क्षेत्रका बसिन्दालाई सतर्क रहन दार्चुला प्रशासनको आग्रह
दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध बिहिबार खोलिने भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगङ्गा जलायसमा पानीसँगै बालुवा माटो लगायतका...