२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले...