भारतका प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड काठमाडौँमा
काठमाडौँ । भारतीय प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् । नेपालका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा आएको चन्द्रचूड शुक्रबार काठमाडौँ आइपुगेका हुन् । उनले केन्द्रीय...