११ फाल्गुन २०८०, शुक्रबार
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच...