पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, शनिबारबाट मौसममा क्रमिक सुधार
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम...