लुम्बिनीको प्रदेश राजधानीमा सुरु भयो विशिष्टीकृत अस्पतालको सेवा
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पहिलो पटक विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरेका हुन् । प्रदेश सरकारकै पहलमा...