भालुबाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाप्रति...