कसले टिक्न दिइरहेको छैन पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ?
देशभरका एक तिहाइ स्थानीय तह अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत नै नहुने अवस्था कसरी आयो ? त्यसका पछाडि को कसरी लागिपरेका...