पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारणमा प्रतिबन्ध
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । राज्यका संस्थाविरुद्ध घृणा बढाउने अभिव्यक्ति दिएको आरोपमा टिभी च्यानलहरूलाई खानको भाषण र सम्मेलनहरू प्रसारण गर्न प्रतिबन्ध लगाइएको...