भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
काठमाडौँ । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरूलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरूले...