सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी रहेको बताएका छन् । राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले आज आयोजना गरेको...