भाषा सङ्ग्रहालय स्थापना गर्ने मन्त्री किराँतीको घोषणा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा सङ्ग्रहालय स्थापना गर्ने बताएका छन्। आइतबार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले...