प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ...