ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। ओली निवास बालकोटमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको...