२१ फाल्गुन २०७७, शुक्रबार
प्रहरी र तस्करबीच दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने...