उपप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू भएको छ। उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वाररूम’बाट कुराकानी भएको हो। छलफलमा उपप्रधानमन्त्री तथा...