गण्डकी प्रदेश विकास समितिद्वारा सातै प्रदेशका सभापतिसँग भिडियो कन्फ्रेन्स
पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ तथा विकास समितिका सभापतिसँग सोमबार भिडियो कन्फरेन्समार्फत छलफल गरेको छ । छलफलमा सातै प्रदेशका सभापतिले कोरोना रोकथाम र नियन्त्रणका...