भित्तेपात्रो प्रकाशकलाई मुहूर्त र साइत दिने पञ्चाङ्ग निर्णायक समितिको तयारी
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो प्रकाशकलाई मुहूर्तको सूची दिने भएको छ। विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको...