भित्ते पात्रो सार्वजनिक गर्दै परराष्ट्रमन्त्री
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज भित्ते पात्रो सार्वजनिक गरेका छन् । गोरखामा जन्मेर काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरूको समाजले प्रकाशन गरेको भित्ते पात्रो सार्वजनिक गर्दा परराष्ट्रमन्त्री श्रेष्ठले देशको...