राष्ट्रपति पौडेल आज तनहुँको भिमाद जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद जाने भएका छन् । भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल...