इन्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य
काठमाडौँ। नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई-भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था...