परराष्ट्रसचिव पौड्याल क्यानडामा, नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन्। ओटावामा बसेको नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन...