सन्दीपको भिसाबारे अमेरिकी राजदूतलाई स्पष्टीकरण सोध्न सरकारले खुट्टा कमाएको हो ?
काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण...