‘भीभीआईपी’को सवारी चलाउने नाममा सडकमा व्यवधान नगर्न सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमा सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो...