भीमज्वाला राईको दाबी : सामाजिक सुरक्षा एमालेको ऐतिहासिक काम
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा एमालेले श्रमिकहरूको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीम ज्वाला राईले बताएका छन् । श्रमिकहरूको...