कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द हुने
काठमाडौँ । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब...