कम्युनिष्ट पार्टीहरुलाई भीम रावलको कटाक्ष, ‘सधैँ सत्ता केन्द्रित भइरहने ?’
काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भएको टिप्पणी गरेका छन् । काठमाडौँमा हिजो (शनिबार) आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भइरहँदा...