डडेल्धुराको काँग्रेस सभापतिमा साउँद निर्वाचित
धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चूडामणि ठकुराठीलाई पराजित गर्दै...