विष्णुमतीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा अध्ययन गरिने
काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्त्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ । महानगर प्रहरी बलको कार्यालयमा बलका प्रमुख नगर प्रहरी...