भूकम्पले क्षति पुर्याएको वडा कार्यालय भवन पुनर्निर्माण
गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ । बि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष...