हवाइ माफियाले नेपाली आकाश कब्जा गर्न खोजे : भीम आचार्य
काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाइ माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर...