११ फाल्गुन २०८०, शुक्रबार
पूर्व सचिव भीम उपाध्याय भन्छन्-गैरजिम्मेवार नेतालाई कसले सजाय दिने ?
काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले राजनीतिक दलका नेताहरूको गैरजिम्मेवारीपनप्रति प्रश्न उठाएका छन् । उनले नेतालाई सजाय कसले दिने भनेर प्रश्न पनि गरे । मेलम्ची खानेपानी भ्रष्टाचारमा मुछिएपछि उनले प्रधानमन्त्री...