नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन
काठमाडौँ । नेपाल नगरपालिका सङ्घको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना चयन भएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित ढुङ्गाना सङ्घको आठौँ महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन्...