कुण्ठित अधिकारलाई फुकाउने गरी स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गर्न माग
काठमाडौँ । स्थानीय तहका कुण्ठित अधिकारलाई फुकाउने गरी सरकारले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गर्नुपर्ने स्थानीय तहले माग गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको...