राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको निधन
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको ७५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। कुलेश्वरस्थित आफ्नै घरमा बेहोस भएका थापालाई तत्कालै मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले...