गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो...