भीम रावललाई साथ दिने एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (विज्ञप्तिसहित)
काठमाडौँ । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् ।...