सरकारले मलमा अनुदान कटौती गरेपछि भीम रावलले जनाए असन्तुष्टि
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति असन्तुष्टि जनाएका छन्। सरकारको निर्णयले कृषकलाई आहत पुगेको भन्दै उनले सरकार जनताको होइन ? भनेर प्रश्न...